शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्

काठमाडाैँ । भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोले स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको उल्लेख गर्दै मानवीय आधारमा माफी दिन सरकारसँग औपचारिक अनुरोध गर्नुभएको छ ।...