कैलाली । कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ र वडा नम्बर ९ मा अवस्थित ‘प्यारा’ ताल प्राकृतिक सौन्दर्यताले हराभरा र भरिपूर्ण छ । जैविक विविधताको दृष्टिकोणले पनि...