मकवानपुर । बागमती प्रदेशसभा सदस्य शैलेन्द्र मान बज्राचार्यले पद बाट राजीनामा दिएका छन् । ‘हाम्रो नेपाली पार्टी’ बागमती प्रदेशका संसदीय दलका नेतासमेत रहेका बज्राचार्यले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका...