काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । प्रचण्ड र उनको पुस्ताले सक्रिय राजनीतिबाट...