पोखरा । कास्की जिल्लाका तालहरूमा असुरक्षा बढेपछि जल पर्यटन व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १९ बुँदे निर्देशन जारी गरेको छ। बिहीबार प्रशासनले डुङ्गा, कायाकिङ तथा सर्फिङ बोटहरू सञ्चालन गर्दा अपनाउनुपर्ने...