काठमाडौँ । भदौ २४ गते जेनजीले गरेको आगजनीबाट नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा रहेको पुस्तकालय बचेको छ । प्रदर्शनकारीले आगजनी गरेको एक हप्तापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार केन्द्रीय कार्यालय अवलोकनको...