सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

‘बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव छैन, आपूर्ति प्रणाली चुस्त छ’

काठमाडाैँ । जेनजी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति, उपलब्धताकाबारे अनेक अड्कलबाजी भइरहेका बेला सरकारले भने आपूर्ति प्रणाली चुस्तदुरुस्त रहेको र त्यस्ता उपभोग्य वस्तुहरूको अभाव नरहेको स्पष्ट पारेको छ ।...