वासिङ्टन डीसी । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई गोली हानेर हत्या गरेको आरोप लागेको व्यक्तिको सम्बन्धमा अभियोजकहरूले महत्त्वपूर्ण दाबी गरेका छन् । आफ्नो रुममेटलाई एउटा गोप्य सन्देशमा अभियुक्त टायलर रोबिन्सन...