मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

नाबालिगमाथि बलात्कार प्रयास, २५ पटक उठबस गराएर पीडकलाई उन्मुक्ति

पोखरा । पोखरामा एक नाबालिगमाथि बलात्कार प्रयास भएको छ । पोखरा महानगरपालिका-२९ मा भएको यो घटनालाई वडाले उठबस गरेर मिलापत्र गराएको पाइएको छ । आरोपीलाई २५ पटक उठबस गराएर छाडिएको वडाकै एक...