काठमाडौँ । यो पटकको मिसेस् मङ्गोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन्। निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तरसँगै उनले चाँदीबाट बनेको ताज पहिरिन सफल भएकी हुन्। ताजसँगै...