बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

डिककको एकदिवसीय क्रिकेटबाट संन्यास फिर्ता

काठमाडौँ । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डि ककले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास फिर्ता लिएका छन् । उनी पाकिस्तान भ्रमणका लागि टोलीमा समावेश भएका हुन् ।  ३२ वर्षीय डिककले सन् २०२३ को...