काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरू प्रदान गर्ने बताएका छन् । मङ्गलबार नेपाल आर्थिक पत्रकार सङ्घ...