बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुग्लिङ सडक खण्डमा रिपोर्टिङका क्रममा पत्रकार अनिल ढकाल गम्भीर घाइते

चितवन। प्रेस युनियन चितवनका अध्यक्ष तथा नेपाल टेलिभिजन र अन्नपूर्णपाेष्ट दैनिकका पत्रकार अनिल ढकाल मुग्लिङ सडक खण्डको रिपोर्टिङका क्रममा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । मंगलबार साँझ मुग्लिन–नारायणघाट...