काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको एक स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानबाट एक स्थान माथि...