हेटौँडा । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले माग गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै प्रदेशमा मन्त्रालयको...