बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सञ्चालनको खाकाविनै ‘फ्रि–वाईफाई’ को निर्णय, दुई महिनाभित्र होला कार्यान्वयन ?

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट (फ्रि वाईफाई) सेवा पुर्‍याउने घोषणा गरे । पहिलो निर्णयको...