शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्लाहीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर

रौतहट । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडकखण्डमा गएराति स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार...