नयाँ दिल्ली । कमेडियन र युट्युबर तन्मय भट्ट ६६५ करोड भारतीय रुपैयाँको नेटवर्थका साथ भारतको सबैभन्दा धनी यूट्यूबर बनेका छन्। उनले लामो समयदेखि शीर्ष स्थानमा रहेका अन्य लोकप्रिय यूट्यूबरहरूलाई पनि...