काठमाडौँ । घिरौँला काँक्रो र फर्सीमा विषादीको मात्रा अत्यधिक रहेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका ल्याइएको घिरौँला, काँक्रो र फर्सीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको...