शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

स्थानीयवासीद्वारा  भानुभक्तको प्रतिमास्थल संरक्षण

तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई  स्थानीयवासी संरक्षण गरेका छन् ।  स्थानीयवासीले प्रतिमास्थलका कम्पाउण्ड मर्मत गरेका हुन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि...