काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को साविक विजेता टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनराइन चन्द्रपल नियुक्त भएका छन् । जनकपुरले सोमबार चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको...