काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्...