रौतहट । भारतको बिहार राज्यमा आगामी नोभेम्बरमा हुने विधान सभा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नेपाल–भारत सीमाक्षेत्रका उच्च सुरक्षा अधिकारीहरूबिच भर्चुअल जुम बैठक सम्पन्न भएको छ। आगामी नोभेम्बर ६ र ११...