बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक मखमली

काठमाडौँ । आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ ।  बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब...