शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारतमा जाने विद्यार्थीका लागि एनओसी अनिवार्य गराउन राजदूतसमक्ष ध्यानाकर्षण

काठमाडौँ । त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियनले भारत जाने नेपालीका लागि अनिवार्य रूपमा एनओसीको व्यवस्था गर्न माग गरेको छ । सोमबार भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँग भेट गर्दै सभापति...