काठमाडौँ । तिहारको अवसरमा साेमबार यहाँ सेल पकाउने प्रतियोगिता गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबिच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गरे । प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम...