आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

तुइन खोला पुल आसपास ढुङ्गा खस्ने क्रम रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन ।  सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स-साना पहिरो पन्छाउँदै सडक आवागमन...