तुइन खोला पुल आसपास ढुङ्गा खस्ने क्रम रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह
शुक्रबार, १४ कात्तिक २०८२, ०८ : ३८
सारांश
- मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै साना डुङ्गा खस्ने क्रम रोकिएको छैन।
- सडक डिभिजन भरतपुरले मेशिन प्रयोग गरी पहिरो पन्छाएर सडक खुलाएको छ।
- कार्यालयले वर्षातमा पहिरोको जोखिमबारे सचेत गराउँदै सुरक्षित यात्राको आग्रह गरेको छ।
काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन ।
सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स-साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त, फिफाको ‘ड्र’ योजना सफल
-
सेमिफाइनल प्रवेशपछि मेस्सीको उत्सव, जर्सी फुकालेर समर्थकसँग साटे खुसी
-
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, इंग्ल्यान्डसँग भेट पक्का
-
लाउटारोको गोलसँगै अर्जेन्टिनालाई ३–१ को बलियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण