नोभेम्बर १, २०१९ मा अमेरिकाको विदेश मन्त्रालयले एउटा रिपोर्ट सार्वजनिक गर्यो । प्रतिवेदनमा देशैपिच्छे गरिएको विश्लेषणमा नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सक्ने खतरा औँल्याउँदै नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीको आश्रयस्थल बन्न...