काठमाडौँ । सोल्टी होटेलबाट बाहिरिएको साढे ४ वर्षपछि अन्तर्राष्ट्रिय चेन होटल क्राउन प्लाजा नेपाल फर्किएको छ । क्राउन प्लाजाले लुम्बिनीमा रहेको पाँचतारे लुम्बिनी हेरिटेज होटलमा उपस्थिति जनाएको हो । यसअघि सन्...