काठमाडौँ । आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार चलचित्रमा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युट्युबबाट रिलिज गरेको...