काठमाडौँ । डेढ वर्ष अघि अध्ययनका लागि अमेरिकाको युटा पुगेका नुवाकोट जिल्लाका २० वर्षीय कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । कुशल हालसम्म परिवार र साथीहरूसँग सम्पर्कमा आएका छैनन्,...