आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल फकाउन जुटे देउवा : निधि पुगे बोहोराटार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पछिल्लो निर्णयमा असहमत पक्षसँग संवादअघि बढाएका छन् ।  संस्थापन इतर पक्षको उपस्थिति बिना सभापति देउवाले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको...