काठमाडौँ । काठमाडौँमा सवारी चाप कम गर्न १७ वर्षअघि कल्पना गरिएको तिलगंगा–तामागंगा सडक तथा सुरुङमार्ग आयोजना अहिले 'रुग्ण ठेक्का' को सूचीमा परेको छ र यसलाई तोड्ने प्रक्रिया सुरु भएको छ।...