काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न दुई जना नाबालकविरुद्ध बालबिज्याई (ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने) कसुरमा...