सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन्। प्रहरीका अनुसार, सुनारलाई शुक्रबार...