बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा 'माइकल'को रेकर्डतोड पफर्मेन्स

लस एञ्जलस । 'किङ अफ पप' माइकल ज्याक्सनको जीवनमा आधारित ठुलो बजेटको बायोपिक 'माइकल'ले विश्वव्यापी बक्स अफिसमा २१ करोड ७० लाख डलर ओपनिङ गर्दै बायोपिक फिल्म इतिहासमै सबैभन्दा ठुलो सुरुवात गरेको...