काठमाडाैँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएकोको खेलमा एभर्टनले फुलहममाथि २–० को जित हासिल गरेको छ। एभर्टनका इड्रिस्सा गुयेले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने...