प्रिमियर लिग
फुलहममाथि एभर्टन २-० ले विजयी
शनिबार, २२ कात्तिक २०८२, २२ : ५१
सारांश
- एभर्टनले फुलहमलाई २-० गोलले पराजित गर्यो।
- इड्रिस्सा गुयेले पहिलो हाफमा गोल गरेर अग्रता दिलाए।
- माइकल किनले ८१ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।
काठमाडाैँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएकोको खेलमा एभर्टनले फुलहममाथि २-० को जित हासिल गरेको छ।
एभर्टनका इड्रिस्सा गुयेले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने माइकल किनले ८१ औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।
त्यस्तै शनिबार नै सम्पन्न अर्काे खेलमा वेस्ट ह्याम युनाइटेडले बर्नली एफ.सी. लाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै दुवै टाेलीले महत्त्वपूर्ण तीन अङ्क जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण