जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा प्रतिनिधित्व दलहरूले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री यादवले विगतमा एमालेले जसपा नेपाल, जनमत...