विराटनगर । कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । उनको शपथ ग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । सङ्घीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश...