बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

राँझा । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु...