मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापना, तस्बिरहरू

काठमाडौँ । कुमारी घरको मुख्य ढोकाको दायाँपट्टि रहेको झ्यालमाथिको चोरी भएको तोरण पुनर्स्थापना गरिएको छ। बेलायतको बाराकाट ग्यालरीमा फेला परेर फिर्ता ल्याई हाल राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो। बाजा बजाएर पूजा गरेपछि...