बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापना, तस्बिरहरू
शुक्रबार, ०५ मङ्सिर २०८२, १७ : १०
काठमाडौँ । कुमारी घरको मुख्य ढोकाको दायाँपट्टि रहेको झ्यालमाथिको चोरी भएको तोरण पुनर्स्थापना गरिएको छ। बेलायतको बाराकाट ग्यालरीमा फेला परेर फिर्ता ल्याई हाल राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो।
बाजा बजाएर पूजा गरेपछि कुमारी घरको मुख्य ढोकाको दायाँपट्टि रहेको झ्यालमाथिको उक्त तोरण पुनर्स्थापना गरिएको हो ।
_l55wjnlJAP.jpg)
_lN8dbmRImU.jpg)
_1wDCmtyI66.jpg)
_qgAiYwQLR2.jpg)
_YOXVuai8jA.jpg)
_axlidhF8l7.jpg)
_lEgdLBgdOJ.jpg)
_7aql2fNtcx.jpg)
_u4dIoGSZRK.jpg)
_cFpGsZ0nka.jpg)
_2pYar01hBQ.jpg)
_R6kYAUZJw5.jpg)
_u0Swiwg5aH.jpg)
_W5VxKBGCa9.jpg)
_vyYWDTwI15.jpg)
_ZJ3y5r7evH.jpg)
_DYBsRKvSGx.jpg)
_27KAqsRgig.jpg)
_2wkMkksJwB.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण