काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले दलित समुदायको उत्थानका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलित समुदायलाई...