आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

अदालतप्रेषित मध्यस्थता : न्यायालयले ध्यान केन्द्रित गर्नुपर्ने विषय

मध्यस्थता ऐन २०५५ ले मध्यस्थद्वारा विवाद समाधान गर्ने अवस्था र प्रक्रिया लगायत मध्यस्थता सम्बन्धी अन्य महत्त्वपूर्ण कुरा व्यवस्थित गरेको छ । यो ऐनले पक्षहरूका बिचमा भएको व्यापारिक प्रकृतिको वैध सम्झौताबाट...