सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको सन्देश : खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सोमबार साँझ अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएको...