काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले मुलुकको आर्थिक समृद्धिका लागि स्पष्ट कानुनी व्यवस्था र पर्याप्त पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिएका छन्। चेम्बरको ७५ औँ वर्षगाँठको अवसरमा आयोजित...