जलेश्वर । प्रादेशिक अस्पताल जलेश्वरमा व्यापक भ्रष्टाचार, अव्यवस्था र सेवा प्रवाह खस्कँदै गएको भन्दै जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् । अस्पतालको सेवा सुधारको मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।...