काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरूले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् । प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी...